१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रेट माया र लुम्बिनीलाई उपाधि

अ+ अ-

काठमाडौं । ग्रेट माया र आयोजक लुम्बिनीले प्रथम लुम्बिनी कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रेट माया ब्वाइज र लुम्बिनी गल्र्समा पहिलो भए ।

चुच्चेपाटीस्थित आयोजक लुम्बिनीको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रेट मायाले ग्रिनल्यान्डलाई २१–१० ले पराजित ग¥यो । विजेताका सुजन लिम्बूले ९ अंक जोडे । ग्रेट मायाबाट सुजनसहित साहिल विष्ट, सोनाम तेन्जिङ र अभिषेक सिंहले प्रतिस्पर्धा गरेका थिए ।

गल्र्सको उपाधि भिडन्तमा लुम्बिनीले लियोपार्डलाई ११–१० को साँघुरो अन्तरले हरायो । लुम्बिनीको जितमा प्रतीक्षा मगरले ६ अंक योगदान गरिन् । विजेता टोलीका अन्य सदस्यमा छिरिङ छोनी शेर्पा, निलम शेर्पा र अस्मिता थापा छन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुजन र प्रतीक्षा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष होम दोङ र महासचिव नरेन्द्र थापा तथा लुम्बिनीका प्रिन्सिपल रविनचन्द्र कोइरालाले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ३२–३२ गरी ६४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस