९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले चुनावी अभियान प्रभावकारी बनाउने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ २१ गतेभित्र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने भएको छ ।

पहिलो चरणको स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि दोस्रो चरणको चुनावलाई दृष्टिगत गर्दै चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन यही जेठ १२ गतेदेखि भेला तथा प्रशिक्षण सुरु भइसकेको छ ।

पार्टीलाई सफलता दिलाउने उद्देश्यले सो कार्यक्रम निर्धारित समय सीमामा सम्पन्न गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई निर्देशन दिइएको छ । पार्टीका शीर्ष नेता तथा पदाधिकारीको सहभागितामा जिल्ला जिल्लामा हुने कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागीबाट आएका रणनीतिक रुपमा महत्वपूर्ण वैचारिक सुझावका आधारमा नयाँ चुनावी रणनीति तयार पारिनेछ ।

अब निर्वाचन हुने ४१ जिल्लामा विभिन्न दलसँग तालमेल गर्ने जिम्मेवारी पनि ती जिल्ला कार्य समितिलाई दिइएको छ । त्यसैगरी, सम्बन्धित जिल्लाका सम्पूर्ण केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्यरुपले जिल्लामा रहेर क्रियाशील रहने गरी खटाउन निर्देशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्यरुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचारप्रसार कार्यमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीका अनुसार तुलनात्मक रुपमा सङ्गठन कमजोर देखिएका जिल्लामा सम्भावित दललाई सहयोग गरिने र पार्टीको सम्भावना भएका स्थानमा अन्य दलसँग सहकार्य गरी तालमेल गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस