६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढीगण्डकीमा गलत मनसाय देखियो – डा. भट्टराई

अ+ अ-

काठमाडौँ । नयाँ शक्ति नेपालले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका बुढीगण्डकी जलविद्युत आयोजना विकाससम्बन्धी सरकारले गरेको निर्णय गलत मनसायले अगाडि बढाइएको आरोप लगाएको छ ।

सो पार्टीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना दिइएको भन्दै आपत्ति जनाएको हो ।

सो अबसरमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ऊर्जा मन्त्रालयले चीनको गेजुवा ग्रुप अफ कम्पनी लिमिटेडसँग हालै गरेको समझदारीपत्र स्थानीय प्रभावितको हितमा नरहेको आरोप लगाए ।

विद्युतीय लोडसेन्टरहरु काठमाडौँ, पोखरा, चितवनजस्ता बिजुली प्रशस्त खपत हुने स्थानहरुबाट नजिक, पहुँचमार्ग पुगेको र प्रशारण लाइन छोटो र सहजताका साथ निर्माण हुने स्थानमा रहेको, प्रशस्त जलभण्डार हुन सक्ने आयोजना सस्तो र सहज रुपमा बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नभएकोमा उनले आपत्ति जनाए ।

जलाशययुक्त आयोजना गैरजलाशययुक्त आयोजनाभन्दा वित्तीयरुपमा केही बढी बोझिला मात्र नभएर यसका सामाजिक तथा वातावरणीय पक्षहरु पनि चुनौतीपूर्ण हुने हुनाले त्यस्ता आयोजनाको निर्माणमा राज्य स्वयम् सक्रिय हुनुपर्ने आवश्यकता सो पार्टीले औल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस