१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसबर्ष ३५ लाख पर्यटक आउने म्यानमारको अनुमान

अ+ अ-

याङ्गुन । म्यानमारले यस बर्ष ३५ लाख पर्यटकलाई स्वागत गर्ने अनुमान गरिएको छ । यसबर्षको अप्रिलसम्म १२ लाख पर्यटक म्यानमार पुगिसकेका बताइएको छ ।

यो सङ्ख्या गत बर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत बर्ष यसै अवधिमा ९ लाख पर्यटकले मात्र भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।

सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा ३६ लाखले भ्रमण गरेका थिए ।

यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रमहरु हाल म्यानमारले सञ्चालन गरिरहेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस