१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसिया जाने कामदार सबैभन्दा समस्यामा

अ+ अ-

काठमाडौँ । मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियोे ।

जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकामा हालसम्म १३ हजार ५५० जनालाई त्यस्तो सहायता प्रदान गरिएको छ ।

त्यसरी पीडित भई उजुरी दिनेलाई ३७ करोड ८४ करोड क्षतिपूर्ति पाउने निर्णय भएको ‘वैदेशिक रोजगार पीडितका लागि निःशुल्क कानुनी सहायता परियोजना’ का प्रमुख अधिवक्ता कृष्ण न्यौपानेले जानकारी दिए ।

उजुरीको प्रकृतिका आधारमा नेपालभित्र ठगीमा पर्नेमा ४५, चिकित्सा जाँचमा अनुत्तीर्ण उजुरी २५, भनेअनुसारको तलब र काम नपाएको २५ र अन्य प्रकारका पाँच प्रतिशत उजुरी पर्ने गरेको छ ।

लैङ्गिकताका आधारमा ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला तथा ठगी हुने माध्यमका आधारमा ६५ प्रतिशत संस्थागत र ३५ प्रतिशत व्यक्तिगत उजुरी परेका थिए ।

जनमञ्चका सल्लाहकार सोम लुइँटेलले पीडित कामदारले उजुरी दिएपछि वैदेशिक रोजगार विभागमा मिलापत्र गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए । मिलापत्र गर्दा दोषीलाई कानुनी कारबाही गर्ने बाटो बन्द हुने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस