१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलिया र कम्बोडियामा उडान भर्नका लागि गृहकार्य

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अस्ट्रेलिया र कम्बोडियामा पनि उडान भर्नका लागि गृहकार्य गरिरहेको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रालयले ती देशमा सिधैँ उडान भर्ने विषयमा समझदारी गर्नका लागि दुवै मुलुकका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

नेपालले विभिन्न ३८ मुलुकसँग हवाई सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि विगतमा सञ्चालन भएका नेपालको ठूला क्षमता भएका विमान बिग्रिने, समयमा मर्मत नहुनेलगायत समस्याका कारण सम्झौता भएका मुलुकमा उडानलाई निरन्तरता दिन नसकिएको हो । कुनै बेला युरोपका केही मुलुकसम्म उडान भरेको नेपाली वायुसेवा निगमसँग अहिले न्यून सङ्ख्यामा अन्तर्राष्ट्रिय एयर बस रहेका कारण उडानमा कमी आएको हो ।

नेपालबाट क्रमशः भारत, संयुक्त अरब इमिरेटस्, कतार, मलेसिया, हङ्कङ र थाइल्यान्डमा अहिले नियमित उडान हुने गरेको छ । सहसचिव लामिछानेका अनुसार चिनियाँ जहाज ल्याइएको भए पनि दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा नियमित रुपमा सञ्चालन गर्नसक्ने अवस्था छैन । रासस

प्रतिक्रिया दिनुहोस