१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक–एमाले उपाध्यक्ष गौतम

अ+ अ-

भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन् ।

धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिएका हुन् ।

गौतमले भने– “नेपाल कृषि प्रधान देश हो नै अझै पनि हाम्रोमा परम्परागत रुपमा धान रोपाइँ हुँदै आएको छ, त्यसलाई सुधार र आधुनिकीकरण गर्नुपर्छ ।”

महासङ्घका महासचिव बलराम बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले सिँचाइ र आधुनिक प्रविधिको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिकाकाप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र वडाध्यक्ष उपेन्द्र केसीले धान दिवसलाई दिवसकै रुपमा मात्र मनाउनु भन्दा कृषिको प्रवद्र्धन लाग्नुपर्ने र यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिने बताए ।

धान दिवसका अवसरमा रोपाइँ गर्नुका साथै नाचगानसमेत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस