९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृत भेटिएका बालबालिकाको रहस्य पत्ता लगाउन माग

अ+ अ-

भोजपुर । नेपाली काँग्रेस भोजपुरले तीन बालबालिकाको मृत्युको रहस्य चाँडो पत्ता लगाउन जोडदार माग गरेको छ ।

गत असार १२ गते भोजपुरको मरेङडाँडामा मृत अवस्थामा भेटिएका तीन बालबालिकाको हत्या कस्ले र किन गरेको भन्ने अहिलेसम्म पत्ता लगाउन नसकेकाले तत्काल रहस्य पत्ता लगाउन काँग्रेसले प्रेस विज्ञप्तिमार्फत सोमबार जिल्ला प्रशासनसमक्ष ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमार्फत प्रशासनलाई चाँडोभन्दा चाँडो अपराधी पक्राउ गरी कारबाही गर्न माग गरेको छ । यता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले खोजी कार्य तीव्ररुपमा भइरहेको बताए । अनुसन्धान विभागको क्षेत्रीय टोलीले समेत अनुसन्धान गरिरहेको बताइएको छ ।

मृत भेटिएका बालबालिका अरुण गाउँपालिका–३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस