१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

अ+ अ-

राजविराज । केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।

सदरमुकाम राजविराजदेखि दुई किलोमिटर उत्तरपट्टिमा पर्ने मलेठस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आज/भोलि दैनिक आँखा उपचारको बिरामी आउने गरेको जनाइएको छ ।

पछिल्लो पटक गर्मी र अविरल वर्षासँगै सप्तरीका विभिन्न खोलामा आएको बाढीका कारण आँखा पाक्नेजस्ता बिरामी अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।

अस्पतालमा अहिले आँखा पाक्ने, मोतिबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटीस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउने जस्ता रोगका बिरामी दैनिक ४० देखि ५० जना भन्दा बढी बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताइन् ।

सो अस्पतालमा प्रत्येक दिन बिरामी जाँच गरेपनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले बताइन् ।

यसैबीच, सगरमाथा चौधरी आँखा अस्पताल राजविराजमा हप्तामा एक दिन शुक्रबारको दिन मोतिबिन्दुको शल्यक्रियासमेत गरिने गरेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस