१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुडो खेलाडी मोहनलाई रजत

अ+ अ-

काठमाडौं । केहि वर्षएता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले सिड्नी अन्तर्राष्ट्रिय ओपन जुडो च्याम्पियनसिपमा रजत जितेका छन् ।

मोहनले पुरुष ६० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । मोहनले न्युजिल्यान्ड र अस्ट्रेलियाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । फाइनलमा मोहन अर्का अस्ट्रेलियन खेलाडीसंग पराजित भए । मोहनको तौलसमूहमा १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपाल, अस्ट्रेलिया, न्युजिल्यान्ड, न्यु केलेनोडिया, स्पेन, रुस, जापान र ब्राजिल गरी ८ राष्ट्रका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस