८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र

अ+ अ-

सुनकोशी । सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ ।

भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको छ ।

जिल्लामा ३४ हजार २७० लाभग्राही रहेकामा ३० हजारले सम्झौता गरेको कार्यालयका प्रमुख प्रदीप खनालले बताए ।

चार हजार ३४६ घरधनीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार घर बनाउन शुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले सुनकोशी गाउँपालिकाको शीतलपाटीमा ८८० घर पुनःनिर्माण सम्पन्न गरेको छ ।

सोही गाउँपालिका–६ खनियाँडाँडामा रहेको भीमसेन प्राथमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भयो । नवनिर्मित भवनको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले उद्घाटन गरे  ।

प्रतिक्रिया दिनुहोस