१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थानगर्दै

अ+ अ-

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै छन् ।

विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उनी सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्न लागेका समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुलगायत अन्य उच्च सरकारी अधिकारीहरु पनि रहेका छन् ।

उक्त ४८ औँ वार्षिक बैठकको मङ्गलबार हुने उद्घाटन सत्रलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीले डाभोसमा रहदा विभिन्न अन्तर्राष्ट्रिय नेताहरु, व्यापारिक समुदायका नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुकासाथै अन्तर्राष्ट्रिय वाणिज्य परिषदलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

यस वर्ष विश्वका वाणिज्य, व्यापार, राजनीतिक क्षेत्र, विभिन्न देशका उच्च सरकारी अधिकारी तथा नेताहरु गरी कम्तीमा पनि तीन हजार जनाको सहभागिता रहने बताइएको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस