१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा बम आक्रमणमा छ जना मारिए

अ+ अ-

बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन् ।

विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ ।

पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो । यस विस्फोटमा परी छ व्यक्ति घाइते हुनुको साथै नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको एक अर्को जानकारीअनुसार अपराधिक कार्यमा लागेको एक समूह लुकेर बसेको स्थानमा यहाँको सुरक्षा निकायले कारबाही गरेको छ ।

सो कारबाहीको क्रममा सो समूहका कमाण्डरसहितका केही आक्रमणकारी पक्राउ परेका छन् । पक्राउ परेका ती कमाण्डर उक्त क्षेत्रमा अपहरण, हत्या र बलात्कारलगायतका ३८ वटा घटनामा सहभागीता रहेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस