१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी प्रिमियर लिग(डीपीएल)लाई आइसीसी मान्यता

अ+ अ-

काठमाडौं । धनगढी प्रिमियर लिग(डीपीएल)ले आइसीसीको मान्यता पाएको छ ।

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को दोस्रो संस्करणलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिइएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एकविज्ञप्ति जारी गरी आइसीसीले मान्यता प्रदान गरेको जनाएको छ ।

आइसीसीले डीपीएललार्इ दिएको मान्यताबाट नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रिय उचार्इ थप बढेको एकेडेमीले जनाएको छ ।

डीपीएलका अध्यक्ष सुवास शाही भन्छन् –रुस्लान डीपीएल–२लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं ।

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडी टोलीसँग अनुबन्ध गर्न सहज भएको छ–अध्यक्ष शाहीले भने ।

आयोजकले यसपटक प्रत्येक टोलीलार्इ दुर्इ जना विदेशी खेलाडीहरु अनिवार्य गरेको थियो।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस