१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न परिवारका विद्यार्थीलाई सहयोग

अ+ अ-

बाजुरा । शिक्षामा सहज पहुँच अभिवृद्धिका लागि अति विपन्न समुदायका ३४ जना बालबालिकालाई मलेसियन नागरिक चोङ लिमले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

चीनमा जन्मिएर मलेसियालाई कर्म थलो बनाएका लिम संगीत पेशामा आवद्ध छन् । संगीत भरेवापत प्राप्त हुने रकमको केही अंश उनले गरीव राष्ट्रका विपन्न समुदायका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

उनले एक लाख ४५ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको समन्वयकारी भूमिका निर्वाह गरेका लक्ष्मण जोशीले बताए ।

शैक्षिक सामग्रीस्वरुप ड्रेस, झोला, कलमलगायतका सामग्री दिइएको छ । भने पाँच जना परिवारलाई २५ केजी मसिनो चामल र दाल सहयोग गरिएको छ ।

संगीत संयोजक गरेको पैसाबाट गरीव राष्ट्रका बालबालिकालाई शिक्षा आर्जनमा सहयोग गर्ने गरी बाजुरा आइपुगेको र सहयोगलाई निरन्तरता दिने बाल परामर्शदाता समेत रहेका चोङ लिमले बताए ।

उनले विपन्न परिवारका लागि आगामी दिनमा सस्तो लगानीको घर निर्माण गर्ने र दुई महिनापछि कोल्टी क्षेत्रमा आएर विपन्न बालबालिकालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस