१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक दरबन्दी मिलानमा अन्योल

अ+ अ-

रुकुम । जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु-याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ ।

लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । ‘हामीले उक्त विषय अन्तिम चरणमा पु¥याएका थियौँ, ‘जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवरले भने, ‘विभागबाट पत्र आएपछि तत्कालका लागि रोकिएको छ ।’ यसले गर्दा थप अन्योलता छाएको उनको भनाइ थियो । जिल्लामा ७६८ प्राथमिक, १३५ निम्न माध्यमिक र ९८ माध्यमिक तहको शिक्षक दरबन्दी छ ।

विद्यार्थी अनुपातमा शिक्षकहरु कम भएकाले विद्यालयलाई समस्या भएको छ । आन्तरिक आयस्रोत नहुँदा पनि निजी शिक्षक राखेर पढाउनुपर्ने बाध्यता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–७ का प्रधानाध्यापक हीरालाल खनालले बताए । आयस्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउनसमेत हम्मेहम्मे परिरहेको र शिक्षक दरबन्दी मिलान भए उक्त समस्या समाधान हुने उएको भनाइ छ ।

‘कुनै विद्यालयमा ३० जना विद्यार्थी छन्,’ उनले भने, ‘त्यस्तो विद्यालयमा पाँच जना शिक्षक छन् । यसले गर्दा विद्यालयमा समस्या भएको छ ।’ जिल्ला शिक्षा अधिकारी कवरका अनुसार दुई सय विद्यार्थी भएका ठाउँमा दरबन्दी शून्य छ । त्यस्ता विद्यालयको असमानता हटाउन दरबन्दी मिलान गर्न लागिएको हो ।

जिल्लामा दरबन्दीभन्दा शिक्षक बढी

जिल्लामा दरबन्दीभन्दा बढी शिक्षक कार्यरत भएको पाइएको छ । प्राथमिक र निम्न माध्यमिक विद्यालयमा त्यस्तो भेटिएको हो । कूल ७४९ जना प्राथमिक विद्यालयको शिक्षक दरबन्दी हो । तर, यहाँ १९ जना शिक्षक दरबन्दीभन्दा बढी छन् । त्यस्तै, निम्न माध्यमिक विद्यालयमा पाँच जना शिक्षक बढी छन् । कूल १३० जना शिक्षकको दरबन्दी रहेकामा १३५ जना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा अधिकारी कवरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस