१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाका प्रमुख शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपलिकाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शिक्षा समिति गठन भएको छ ।

माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई व्यवस्थित रुपमा विद्यालय सञ्चालन गर्नका लागि समिति गठन गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । समितिका सदस्यमा कामपाको उपप्रमुख हरिप्रभा खड्की र वडाध्यक्षसहित ११ जना रहेका छन् ।

उनका अनुसार उक्त समितिले शिक्षासँग सम्बन्धित सबैखालका नीतिगत निर्णय गर्नेछ । कामपाभित्रका विद्यालय सञ्चालनको अवस्थाबारे जानकारी लिने, आवश्यक परेमा विद्यालय गाभ्ने, खारेज गर्ने कक्षा थप गर्न दिने नदिनेजस्ता कार्य गर्ने छ ।

यसैबीच समितिको पहिलो बैठकले संस्थागत विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार तथा शहीदका छोराछोरीलाई छात्रवृत्ति दिने काम सम्बन्धित वडा कार्यालयबाट हुने जनाएको छ । समितिको नियमावलीमा भनिएको छ, विद्यालयका प्रधानाध्यापक विद्यालयका व्यवस्थापनप्रति, व्यवस्थापन शिक्षा समितिप्रति र शिक्षा समिति नगर कार्यपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने भनिएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस