१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा बालबालिकालाई निरन्तरता दिन दिवा खाजा

अ+ अ-

पाल्पा । बीचमै कक्षा छाड्ने र विद्यालयको घेराभन्दा बाहिर रहेका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

कालिका आधारभूत विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई रिब्दिकोट गाउँपालिकाले निःशुल्क रुपमा दिवा खाजाको शुरुवात गरेको हो । यहाँ रहेका ११६ जना विद्यार्थीलाई एक वर्षसम्मको लागि निःशुल्करुपमा गाउँपालिकाले दिवा खाजा उपलब्ध गराएको छ । विशेष गरी कुमाल समुदायको बाक्लो उपस्थिति रहेको यस विद्यालयमा बीचमै कक्षा छाड्ने दर बढ्दो र केही विद्यार्थी विद्यालयको घेराभन्दा बाहिर रहेकाले उनीहरुलाई विद्यालय नियमित आउन बानी बसाल्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजाको लागि विद्यालयले एक जना कर्मचारीको व्यवस्था गरेको छ ।

कुमाल समुदायका १० जना बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेकोमा तीन जना बालबालिकालाई भर्ना गरिएको र अन्य सात जना बालबालिकामध्ये केही अपांगता भएको र केही आफ्नो गाउँभन्दा बाहिर भएकाले विद्यालय भर्ना अभियानमा सहभागी गराउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बातए।

गरीब, असाहय कुमाल समुदायका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउनको लागि रिब्दिकोट गाउँपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलबबापत १६ हजार २००, गाउँपालिकाका अध्यक्ष नारायण जिसीले व्यक्तिगत रुपमा १२ हजार, पाल्पा काठमाडौं सम्पर्क मञ्चले १० हजार, सामाजिक स्रोत विकास केन्द्रले १० हजार र अन्य संघ संस्थाबाट गरी एक लाख पाँच हजार अक्षयकोष स्थापना भएको छ ।

विद्यालय र गाउँपालिकाको संयुक्त खाता सञ्चालन गरी गरीब, असहाय र जेहेन्दार कुमाल बालबालिकाको लागि पूर्णरुपमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस