१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवलाई कर्मचारीको प्रश्न–श्रीमान् वहुमतीय सरकार हुँदैमा स्वैच्छाचारीता लाद्‍न पाउँछ ?

अ+ अ-

काठमाडौं । पटक–पटक माग गर्दा पनि सूचना नपाएकोमा आपत्ति जनाउँदै आएका स्वैच्छिक अवकास योजनामा सहभागि कर्मचारीहरु सरकारको पत्रबाट थप आक्रोसित बनेका छन् ।

सूचना माग गर्दै पहिलो पटक निवेदन हालेको १५ दिनसम्म पनि जवाफ नपाएपछि दोस्रो पटक मन्त्रालयसँगै सूचना आयोगमासमेत निवेदन दर्ता गराएका सहभागी कर्मचारीहरुको जवाफमा सरकारले औचित्य र प्रयोजन खुलाउन पत्र काटेपछि कर्मचारीहरु थप आक्रोसित बनेका हुन् ।

सरकारको विषय वा प्रसंगमा आफ्नो विवेकीय अधिकार भएपनि पुष्ट्याई, तर्क र वैधानिकता हुनुपर्ने उल्लेख गर्दै –’के वहुमतीय सरकार हुँदैमा स्वैच्छाचारीता लाद्न पाउँछ त ? यो विषय छलफलमा आउनुपर्यो । ‘ आक्रोसित कर्मचारीहरुले प्रतिउत्तर फर्काउदै लेखेका छन् ।

‘के कर्मचारी साथीहरुले प्रकाशित सूचनामा निवेदन पेश गर्नु त्रुटी थियो ? कि सरकार फेरीएसँगै कानूनको ब्याख्या र कार्यान्वयन पनि पृथक शैली वा ढंगमा हुने हो ? सरोकारवाला निकायसँग इन्साफका लागि हाम्रो तथ्यगत र कानूनी प्रश्न छ ‘ प्रतिउत्तर प्रश्नमा भनिएको छ ।

समग्र निजामती सेवाको औचित्यतामाथि नै प्रश्न चिन्ह उठाउँदै प्रतिउत्तर पत्रमा भनिएको छ– ‘हाम्रो आफ्नै विषय कार्यान्वयनमा नै यस्तो जटिलता छ भने सेवाग्राहीको माग कसरी सम्बोधन होला श्रीमान् ?’

विनम्र आग्रहबाट सुरु गरेका कर्मचारीहरुले अदालत, आन्दोलन र प्रतिनिधिसभासम्म पुर्याउने चेतावनीसहितको प्रत्युत्तर पत्र सरकारलाई पठाएका छन् ।

मन्त्रालयबाट २०७४ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम स्वैच्छिक अवकास योजनामा सहभागि हुन तोकिएको ढाँचामा निवेदन पेस गरेको र सोही सूचनाको दफा ४ मा स्वैच्छिक अवकासमा सहभागि हुने कर्मचारीले निवेदन दिने तरिकाको उपदफा ४.४ मा व्यवस्था भए वमोजिम स्वैच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तीस दिन भित्र सामान्य प्रशासन मन्त्रालयको वेव साइटमा राखिने भन्ने उल्लेख भएपनि समयावधि सकिएको यति लामो समयसम्म सूचना किन राखिएन भन्नेमा अन्यौलमा परेका कर्मचारीले निवेदन दिएर सूचना माग गर्दा समेत सूचनाबाट बञ्चित गराइनु कर्मचारीप्रतिको अपमान भएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

हेर्नुहोस् कर्मचारीहरुले सरकारलाई पठाएको प्रतिउत्तर पत्र

प्रतिक्रिया दिनुहोस