६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी पार्किङमा प्रधानमन्त्री कार्यालयको चासो

http://www.prasashan.com/2018/05/04/66398/
अ+ अ-

सिंहदरबार । सिंहदरबार परिसरभित्रको सवारी पार्किङ व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएको छ ।

यहाँको अस्तव्यस्त सवारी पार्किङबारे प्रशासन डट कमलेगत चैत २८ गते शाशकहरूको पार्किङ शैली समाचार प्रकाशन गरेपछि मन्त्रिपरिषद्को कार्यालयले यसबारे चासो दिएको हो । त्यसयता प्रशासन डट कमले यहाँको अव्यवस्थित पार्किङबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको छ ।

हेर्नुहोस् :

सुशासनको कोलाहोलो यिनको कानसम्म कहिले पुग्ला ?

सिँहदरबारभित्रका दुइ मन्त्रालयः व्यवस्थित र अव्यवस्थित पार्किङले देखाएको अन्तर

नियम मिच्ने होडबाजीमा निला प्लेटका सवारी

जब सेता प्लेटसँगै निला प्लेट पनि सडकपेटीमा उक्लिए (फोटो फिचर)

मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि सिंहदरवार परिसरभित्रका सबै निकायलाई सवारी पार्किङ व्यवस्थित गर्न निर्देशन दिएको छ ।

‘अव्यवस्थित सवारी पार्किङको कारण सडक दुर्घटना समेत निम्तिन सक्ने संभावनालाई मध्यनजर गर्दै अव्यवस्थित सवारी पार्किङ गर्ने कार्यले ट्राफिक नियमको उल्लंघन हुनगई ट्राफिक प्रहरीबाट कानुनी कारबाही समेत हुन सक्ने भएकाले सो को व्यहोरा सवारी चालकहरूलाई जानकारी गराइदिनु भई आ–आफ्नो मन्त्रालय/निकायहरूको परिसरमा सवारी साधन तोकिएको स्थानमा मात्र पार्किङ गर्ने व्यवस्था मिलाउनु हुन आदेश अनुसार अनुरोध छ,’ मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस