१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीद्वारा राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । कर्मचारीले राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

स्वैच्छिक अवकास रोजेका कर्मचारीहरुको सूची उपलब्ध नगराएको भन्दै उनीहरुले सभाध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।

२०७४ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम स्वैच्छिक अवकास योजनामा सहभागि हुन तोकिएको ढाँचामा निवेदन पेस गरेको र सोही सूचनाको दफा ४ मा स्वैच्छिक अवकासमा सहभागि हुने कर्मचारीले निवेदन दिने तरिकाको उपदफा ४.४ मा व्यवस्था भए वमोजिम स्वैच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तीस दिन भित्र सामान्य प्रशासन मन्त्रालयको वेव साइटमा राखिने भन्ने उल्लेख भएपनि हालसम्म पनि कुनै सूचना नराखिएको र आवश्यक कारबाही प्रकृया नभएकोले राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका हौं स्वैच्छिक अवकास योजनाका तर्फबाट सहभागी एक मित्र प्रसाद खतिवडाले भने ।

तत्कालिन सामान्य प्रशासन मन्त्रालय र वर्तमान संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक मौखिक र लिखित निवेदनमार्फत सूचना माग गर्दा पनि कुनै सुनुवाई नभए पछि अगाडीको स्टेप चाल्नु परेको बताउँदै खतिवडाले बताए ।

पहिलो पटक सूचना अधिकारीलाई सम्बोधन गर्दै दर्ता गरिएको निवेदन उपर कुनै कारवाही नभएपछि दोस्रो पटक कार्यालय प्रमुखलाई नै सम्बोधन गरेर कर्मचारीले निवेदन दिएका थिए तर सो को पनि उत्तर नपाएपछि अन्त्यमा सूचना आयोगमा गएका थिए । त्यति गर्दा पनि आफुहरुको माग पुरा नभएको भन्दै उनीहरुले राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस