१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा १३१ कुष्ठरोगी

अ+ अ-

गौशाला । महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् ।

जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा. सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा २४ र सबैभन्दा कम बर्दिबास नगरपालिकामा चार छन् । जिल्लाका प्रत्येक नगर तथा गाउँपालिकामा कुष्ठरोगी रहेको बताइएको छ ।

जिल्लाका कुष्ठरोगीमध्ये ६५ जनामा सर्ने तथा ६६ जनामा कम सर्ने खालको कुष्ठरोग रहेको जनाइएको छ । कार्यक्रममा लालगढ कुष्ठरोग अस्पताल धनुषामा २५ वर्षदेखि कार्यरत डा. शंकरमान श्रेष्ठ, महोत्तरी जिल्ला अस्पताल जलेश्वरका क्षयकुष्ठ अधिकृत विनोद झालगायतले कुष्ठरोग देउता लागेर वा कुनै पापको कारण नभई कीटाणुको कारण लाग्ने गरेको र यसलाई समयमै पहिचान गरी उपचार गरेमा पूर्ण निको हुने बताउँदै यसका लागि सरकारले निःशुल्क जाँच तथा निःशुल्क औषधिसमेत दिने गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस