९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासायनिक मल पर्याप्त

अ+ अ-

विराटनगर । जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ ।

वर्षे धानबालीका लागि रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ । वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई नौ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिए ।

डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो । मोरङ बाहेक अन्य जिल्लामा डिएपी दुई हजार २६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३६९ बोरा मौज्दात रहेको राईले बताए । गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा एक हजार ३३२ बोरा खपत भई अरु जिल्लामा छ हजार २७० वितरण गरिएको थियो । हाल सो मल १० हजार ५५७ बोरा मौज्दात रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस