धरती र आकाश जोडिदिऊ जस्तो लाग्छ,
अत्याचारको भाँडो फोडिदिऊ जस्तो लाग्छ ।
महिला हत्या, हिंसा र बलात्कारको विरुद्धमा,
खुँडा उठाई कानुन तोडिदिऊ जस्तो लाग्छ ।
धरती र आकाश जोडिदिऊ जस्तो लाग्छ,
अत्याचारको भाँडो फोडिदिऊ जस्तो लाग्छ ।
महिला हत्या, हिंसा र बलात्कारको विरुद्धमा,
खुँडा उठाई कानुन तोडिदिऊ जस्तो लाग्छ ।