भक्तपुर । भक्तपुरमा घरो छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।
भक्तपुर – १० कमलविनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको हो ।
शनिबार आफ्नै घरको झ्यालको सिसा सफा गर्नेक्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।