१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युथ ओलम्पिका खेलाडीको बिदाई

अ+ अ-

काठमाडौं । अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने ‘तेश्रो युथ ओलम्पिक गेम २०१८’मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले बिदाई गरे ।

अशोज २० देखि कार्तिक १ गतेसम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिकले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्ने छन् । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ्ग रहेका छन् ।

नेपाली टोलीलाई बिदाई गर्दै नेपाल ओलम्कि कमिटिका अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना ब्यक्त गर्दै १८ बर्ष मुनिका खेलाडीहरुको कुम्भमेलालाई खेलाडीहरुले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठुला प्रतियोगिताहरुका लागि आफुलाई निखार्ने अवसरको रुपमा लिनु पर्ने बताए । बिदाई कार्यक्रममा ओलम्पिक कमिटिकी उपाध्यक्ष एवं लन टेनिस संघकी अध्यक्ष ज्योती राणा, कोषाध्यष एवं नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, सदस्य एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस