१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व शिक्षकबाट विद्यालयलाई १२ लाख सहयोग

अ+ अ-

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले १२ लाख नगद सहयोग प्रदान गरेका छन् ।

लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गरेका हुन् । “आफूले अध्यापन गराएको विद्यालयको स्मरणसहित विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विभिन्न शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको छु”, श्रेष्ठले भने, “ विद्यालयलाई निरन्तर सहयोग गर्ने योजनामा छु ।”

श्रेष्ठले पटक–पटक गरेर विभिन्न शैक्षिक सामग्रीसहित १२ लाख नगद सहयोग गरेको विद्यालयका प्रअ खिमानन्द कँडेलले बताए । सहयोग हस्तान्तरणपछि पूर्व शिक्षक एवं सहयोगदाता श्रेष्ठले आफू जन्मेको ठाउँको विकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको बताए । विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सूर्य कँडेलले भने, “उनले प्रदान गरेको सहयोग विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नमा उपयोग हुनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस