पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।
सोमबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको हो ।