पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा चितवनले धनगढी ब्लूजलाई १९४ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको छ ।