१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेनिस राजदूतावास पुनःस्थापना विषयमा छलफल

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी तथा डेनमार्कका सांसद र नेताको टोलीबीच नेपालमा डेनिस राजदूतावास पुनःस्थापनाको विषयमा छलफल भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले डेनमार्कले नेपाललाई गर्दै आएको सहयोगको सराहना गर्दै निरन्तरताको अपेक्षा गरेका छन् । भेटमा सहभागी सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए। डेनमार्कको सत्ता र प्रतिपक्ष दलका सांसद तथा नेतासहितको टोलीले प्रतिपक्षी दल काङ्ग्रेसको भूमिका, नेपालको आर्थिक तथा सामाजिक चुनौती, संविधान कार्यान्वयनलगायत विषयमा पनि चासो व्यक्त गरेको थियो ।

भेटमा सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, राष्ट्रियसभामा काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डे, सांसद डा.मीनेन्द्र रिजाललगायत उपस्थित रहेको थियोे ।रासस

प्रतिक्रिया दिनुहोस