१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमदत्तनगर र इजरायली दूतावासबीच छलफल

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदानसम्बन्धी बुधबार छलफल भएकोे छ ।

नगरपालिका कार्यालयमा नगरप्रमुख सुरेन्द्र विष्ट र दूतावासका उपप्रमुख ताल सवरतसुमनबीच सहयोग आदानप्रदान र आपसीहितका बारेमा छलफल भएको हो ।

बैठकमा दूतावासका उपप्रमुख सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने प्रतिबद्धता जनाए ।

पश्चिमी सिमानाका गड्डाचौकी भएर नेपाल आउने इजरायली पर्यटकको सुरक्षा, कृषि क्षेत्र र नगरको विकासमा सहयोग गर्ने उनले जानकारी दिए ।

नगरप्रमुख विष्टले नगरपालिकाको पर्यटन क्षेत्र प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस