१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद स्मारक ए डिभिजन लिग : मनाङले थ्रीस्टारलाई हरायो

अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

यसअघि अपराजित रहेको थ्रीस्टार बिहीबारको खेलमा मनाङसँग २–१ ले पराजित भयो । खेलमा मनाङले १० औं मिनेटमा नै अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । दोस्रो गोल भने थ्रीस्टारका खेलाडीले आत्माघाती गरेका थिए ।

थ्रीस्टारले ८२ औं मिनेटमा पाएको पेनाल्टीमा रञ्जित धिमालले गोल गरेका थिए । जीतपछि मनाङ तीन खेलबाट ९ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस