९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाले मृतकका परिवारलाई ३० हजार दिने

अ+ अ-

डोटी । बिहीबार डडेलधुराको अमरगढी नगरपालिका-११, रडुवामा भएको से १ क २९३ नं. को बस दुर्घटनामा परी ज्यान गुमाउने नगरवासीका परिवारलाई जनही ३० हजार रुपैयाँ दिने शिखर नगरपालिकाले निर्णय गरेको छ ।

नगरकार्यपालिकाको शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त घटनामा परी घाइते भएका शिखर नगरपालिकावासीहरूको उपचारमा सहयोग पु-याउन जनही १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

यसैगरी मृतकप्रति शोक व्यक्त गर्न आइतबार नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी एवं गैरसरकारी संस्थाका कार्यालयहरू बन्द गर्ने निर्णय समेत बैठकले गरेको शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए । घाइतेहरूको अवस्था हेरी केही सहयोग रकममा थपघट गर्न सकिने गरी छलफल भएकोसमेत उनले बताए ।

उक्त घटनामा परी शिखर नगरपालिका–८ का कैलाश रावल, योगेन्द्र रावल र शारदा राउत, वडा नं. १० का रोहित बलायर र सागर बलायर र वडा नं. ११ का शंकर जोरा, गंगा भाट (जोरा), योगेन्द्र बोहरा र पदम विकको मृत्यु भएको थियो भने १० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस