१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या

अ+ अ-

सिरिया । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार बताएका छन् ।

विद्रोहीले उक्त आक्रमणमा आफ्नो सम्लग्नता नरहेको भन्दै समाचारको खण्डन गरेको छ ।

आक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको बताउँदै अस्पतालमा उपचारका लागि भर्ना भएका व्यक्तिको सङ्ख्या १०७ पुगेको सिरियाली सरकारी समाचार संस्था, साना न्युज एजेन्सीले आइतबार जनाएको छ ।

सिरियाली मानव अधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले पनि विषाक्त ग्यास आक्रमणका कारण ९४ जना अस्पताल पुगेको जनाएको छ । उक्त समूहले विरामीमध्ये अधिकांश सामान्य उपचारपछि घर फिर्ता भएको र बाँकी ३१ जनाको श्वास्थ्य अवस्था सामान्य रहेको तर उनीहरू अस्पतालमा नै रहेर उपचार सेवा लिइरहेका बताएको छ ।

साना न्युज एजेन्सीले उक्त आक्रमण विद्रोही समूहबाट भएको समाचार दिएको थियो । अस्पतालमा विरामीहरूलाई हेरिरहेका एक चिकित्सक जियाद हज ताहले आक्रमणमा क्लोरिन ग्यासको प्रयोग भएको हुनसक्ने देखिएको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस