१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितले गरे सरकारबाट लिएको रकम फिर्ता

अ+ अ-

धादिङबेशी । सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको ५० हजार फिर्ता गरिदिएका छन् ।

राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता गरिएका हुन् । घर बनाउन आफूसँग उपयुक्त घडेरी र पर्याप्त रकम नभएकाले सरकारबाट लिएको रकम फिर्ता गरिदिएको लम्सालले बताए । यसअघि धादिङबेशी बीचबजारका डिलबहादुर श्रेष्ठले सरकारबाट लिएको रु ५० हजार फिर्ता गरेका थिए ।

धादिङमा ८३ हजार लाभग्राही रहेकामा ३० हजारले घर पूर्णरुपमा बनाएर तेस्रो किस्ता लिइसकेको र लाभग्राहीमध्ये ३० हजारले पहिलो किस्ता लिएर पनि अझै घरको जगसमेत हालेका छैनन् । लाभग्राहीको नामावलीमा नाम नभएका १८ हजारले निवेदन हालेका छन् । सरकारले आउँदो पुस मसान्तसम्म रकम लिएर घर नबनाएकालाई पैसा फिर्ता गर्न सूचना जारी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस