१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा

अ+ अ-

कठामाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो ।

टर्मिनल अघि अव्यवस्थित पार्किङले अस्तव्यस्त भएको र बढ्दो सवारी चापले यात्रुलाई असहज भएकाले पार्किङ तलको क्षेत्रमा सारिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए।

‘टर्मिनल अघि सवारीको अस्तव्यस्ता देखिएको र यात्रुलाई असुविधाका साथै भीडभाडमा अवाञ्छित गतिविधि पनि हुनसक्ने भएकाले हामीले पार्किङ भवनमा सवारी पार्क गर्ने व्यवस्था गरेका हौं,”उनले भने ।

‘नजिकिएको एशिया प्यासिफिक सम्मेलनलाई समेत मध्यनजर गर्दै सरोकार भएका निकायसँग छलफल गरेर पार्किङको नयाँ व्यवस्था गरिएको प्रवक्ता तिवारीको भनाई छ ।’ यो व्यवस्थापछि सवारी साधनले अब विमानस्थलको गोल्डेन गेटबाट प्रवेश गरेर बाहिरिदा पार्किङ भवनको नयाँ गेट प्रयोग गर्नुपर्नेछ ।

यही मङ्सिर ९ गतेदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’ मा सारेको हो । माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ । विशिष्ट र अतिविशिष्ठ पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ ।

एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिन्छ । निजी सवारी साधनले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्नेछ । यात्रुको सहजताका लागि पार्किङको समस्या भएका अन्य स्थलको पनि आन्तरिक व्यवस्थापनका लागि परेको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस