१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्निपीडितलाई राहत

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गरेका थिए । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हुँदा ४३ परिवारका घर तथा गोठ जलेर ध्वस्त भएका थिए । अग्निपीडित ४३ परिवारलाई जनही रु १० हजारका दरले रु चार लाख ३० हजार रकम उपलब्ध गराइएको थियो ।

‘भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत होस् भनेर रकम हस्तान्तरण गरिएको हो’, प्रजिअ खरेलले भन्,’सरकार तपाईंहरुकोे साथमा छ भन्ने सन्देश दिनका लागि थोरै भए पनि सहयोग गरैका हौँ ।’ यसअघि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले अग्निपीडितलाई रु प्रति परिवार रू एक लाख र घर छाउनका लागि कर्कटपाता उपलब्ध गराउने घोषणा गरेका थिए ।  ढोरपाटन सिकार आरक्षको सुरक्षामा रहेका हनुमानध्वज गुल्म तथा सिकार आरक्षको टोलीले आगो नियन्त्रणमा लिई थप क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस