६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयन र समृद्धिको यात्रा प्रारम्भ

अ+ अ-

बुटवल । प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन्।

बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ औँ वार्षिकोत्सवको अवसरमा उनले विगतका वर्ष राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै अबको समय सुखी नेपाली र समृद्ध नेपाल निर्माणको समय हुने धारणा राखे । संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानताजस्ता हक प्रत्याभूत गरिएको भन्दै सभामुख घर्तीले संघीयता, समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको चर्चा गरे । प्रदेश नंं ५ का विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले पत्रकारिता निष्पक्ष र व्यावसायिक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वसांसद रामचन्द्र भट्टराई, पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले बोलेका थिए । पत्रिकाका सम्पादक बालकृष्ण चापागाईंले अबको पत्रकारिता मिशनसहितको व्यावसायिकता हुनुपर्नेमा जोड दिए । बुटवल मिडिया प्रकाशन प्रालिका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पत्रिकाका समाचारदाता सिपी खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस