१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वटा वडा बालविवाहमुक्त

अ+ अ-

राजविराज । सप्तरीको सरुङ्ग नगरपालिकाका ५ वटा वडालाई मङ्गलबार वडा बालविवाहमुक्त घोषणा गरिएको छ ।

सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । सबल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सेभ द चिल्ड्रन कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काङ्ग्रेसका नेता राम कमार, सेभ द चिल्ड्रनका कार्यक्रम संयोजक रचना थापा, सबलका फिल्ड अधिकृत राधेश्याम राम, उपाध्यक्ष भूपेन्द्र साह, सरुङ्ग नगरपालिकाका–६ का लीलाकान्त चौधरी, ७ का देवेन्द्र चौधरी, ८ का वडाध्यक्ष इन्द्रदेव चौधरी र प्रशासकीय अधिकृत राजकुमार दासले सराहनीय कार्य भएको भन्दै शुभकामना व्यक्त गरे

प्रतिक्रिया दिनुहोस