१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमलरी मुक्त गर्न आग्रह

अ+ अ-

घोराही । तराईका ५ जिल्लामा घरेलु कामदारका रूपमा बसेका ७९ कमलरीलाई मुक्त गर्न सम्बद्ध व्यक्तिहरूले आग्रह गरेका छन् ।

लामो समयसम्म मालिकको कमलरी बसेर मुक्त भएका कमलरीहरूले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल दाङ आएका मौकामा उक्त आग्रह गरेका हुन् । सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १०  बुँदे सम्झौता पनि ग¥यो । उक्त सम्झौतापत्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न व्यक्तिको घरमा कमलरी बसेकालाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने बुँदा उल्लेख भएपनि अझैसम्म कार्यान्वयन नहुँदा अझै ७९ थारू बालिका कमलरी बस्न बाध्य छन् ।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले अझै पनि तराईका जिल्लामा थारू चेली कमलरीको रूपमा मालिकको घरका काम गरिरहेकोे मुख्यमन्त्रीलाई जानकारी गराएकी थिइन् । उनीका अनुसार कञ्चनपुरमा छ, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा ४ र दाङमा १८ थारू बालिका बालश्रमिकको रूपमा मालिकको घरमा काम गरिरहेका छन् ।

अध्यक्ष चौधरीले वेपत्ता कमलरीको अभिलम्ब खोजी गरी उद्धार गर्न, मालिकको यौनशोषणबाट कुमारी आमा बनेकालाई न्याय दिन र कमलरीमाथि भएका घरेलु हिंसा तथा यौन हिंसाकाका पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिइएको बताइन् ।  मागपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूले कमलरीको समस्या सम्बोधनका लागि पहल थाल्ने आश्वासन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस