११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा १ सय २४ महिला एचआइभी संक्रमित

अ+ अ-

गूल्मी । गुल्मी जिल्लामा २ सय ७१ जना एचआइभी संक्रमित भएको तथ्याकं रहेको छ ।

गुल्मी जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा २७ जना १८ वर्ष भन्दा मुनिका, १ सय ८१ जनाले जिल्ला अस्पताल गुल्मीबाट औषधी सेवन गरेको, र जस मध्ये औषधी सेवन गर्नेमा २४ जना १४ वर्ष भन्दा मुनिका बालबालिका रहेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ। गुल्मी जिल्लामा हाल सम्म एचआईइभीबाट ३० जनाको मृत्यु भइसकेको अस्पतालको तथ्याङक छ।

कुल २ सय ७१ जना मध्ये १४७ पुरुष र १२४ महिला रहेका छन्। एचआईभी मध्ये सबै भन्दा अस्लेवामा ७ जना महिला र ७ जना पुरुष गरि १४ जना रहेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस