११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको लिखु गाउँपालिकामा जैविक कृषि फार्म सञ्चालनमा

अ+ अ-

बेत्रावती । नुवाकोटको लिखु गाउँपालिका–४ मा जिल्लाकै ठूलो अर्गानिक कृषि फार्मका रुपमा ‘चौघडा एग्रो अर्गानिक प्रालि’ले कृषि खेती सञ्चालनमा ल्याएको छ ।

यही वर्षदेखि सञ्चालनमा आएको प्रालिको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आलु रोपेर उद्घाटन गर्दै कृषि क्षेत्रलाई सम्मानित एवं प्रतिष्ठित पेशा बनाउन चौघडा फार्मले नयाँ सन्देश प्रवाह गरेको बताए ।

नेपाल कृषि प्रधान देश भए पनि यहाँका किसानले खेती छाड्दै गएर विदेशी कृषि उब्जनी भित्र्याउनु परेको समयमा जिल्लाकै ठूलो कृषि क्षेत्रको शुरुआतले अन्य किसानलाई पनि व्यावसायिक बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रालिका अध्यक्ष अञ्जु शाहका अनुसार हाल फार्मले २४० रोपनी जग्गामा कृषिखेती शुरु गरेको छ । उद्योगमा रु एक करोड ३० लाख लगानी भएको छ भने यही वर्षभित्र पशुचौपाय एवं पक्षीपालनसमेत शुरु गरी तीन करोड पु¥याउने लक्ष्य बनाइएको उनले बताए । फार्ममा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

फार्ममा हाल बीउ उत्पादनको लागि आलु रोपिएको छ भने बेमौसमी तरकारी खेती, बीउ उत्पादनको लागि धानखेती गर्न लागिएको छ । प्राङ्गारिक मल र दूध उत्पादनको लागि १०० गाईपालनको लागि गोठ निर्माण थालिएको छ । मासु उत्पादनको लागि १०० बाख्रा र स्थानीय जातका २ हजार कुखुरासमेत पालन गर्न खोर बनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस