१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारवाहीमा २० आइएस आतङ्ककारी मारिए

अ+ अ-

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना आइएस आतङ्ककारी मारिएका छन् । नान्र्गाहार प्रान्तको हसका मिना जिल्लामा सो कारवाही भएको थियो ।

छिमेकमा पर्ने पचिर व अगाम जिल्लामा अफगान सुरक्षा अधिकारीहरूले गरेको हवाई कारवाहीमा तीन आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ ।  यस विषयमा आइएस आतङ्ककारी समूहले भने केही टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस