१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरोजगार युवालाई सिकर्मी तालीम

अ+ अ-

बाजुरा । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ ।

सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो उक्त तालीममा १० जना सहभागी छन् ।

फर्निचरसम्बन्धी सामग्री बजारबाट बनाएर गाउँमा पुर्‍याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालीम दिई उपभोक्ताको माग र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताए ।

तालीमका सहभागीलाई प्रतिव्यक्ति १० हजार १३१ बराबरको फर्निचर सम्बन्धी विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइएको सहास नेपाल बाजुराका संयोजक रामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस