११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित )

अ+ अ-

काठमाडौं । चलचित्र ‘चौका दाउ’ को बुधबार ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्र भने आगामी पुस २७ गते सार्वजनिक हुनेछ । ट्रेलरमा ४ जुवाडे रवीन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह र सन्तोष पन्तलाई उर्वशी बनेकी वर्षा राउतको पछि लागेको देखाइएको छ ।

ट्रेलर कमेडीले भरिएको छ । चौका दाउका परिकल्पनाकार संगीतकार शम्भुजित बाँस्कोटाले साढे ४ दशकदेखि आफू चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुसमा प्रदशन गर्न लागेको बाँस्कोटाले बताए । यो चलचित्रमा कथा, संगीत र गायन पनि बाँस्कोटाकै छ ।

मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चौका दाउमा वर्षा राउत, रवीन्द्र झा, अजश्र ढुंगाना, सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राईलगायतको अभिनय रहेको छ ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको यो चलचित्रको छायाकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा वसन्त श्रेष्ठ र भीमफेदी गाइज, गायनमा शम्भुजित बाँस्कोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ छन् । सौर्य प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रलाई काठमाडौं गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछन् ।

हेर्नुहोस्  ट्रेलर :

प्रतिक्रिया दिनुहोस