१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा साहित्य महोत्सव पुस ७ देखि हुने

अ+ अ-

चिप्लेढुङ्गा । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु ५ लाख दिने घोषणा गरेको छ ।

बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसँग स्वीकृति माग गर्ने निर्णय गरेको छ । काठमाडौंंपछि धेरै पर्यटक पोखरामा भित्रिने गरेको बताइएको छ । यसैगरी प्रदेशमा अन्तरराष्ट्रिय खेल मैदान बनाउन चाइना रेलवे १४ औँ ब्युरो ग्रुप लिमिटेडले आशय व्यक्त गरेकाले उक्त कम्पनीसँग सम्झौताको स्वीकृतिका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस