१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री ढकाल

अ+ अ-

काठमाडौं । सरकारले द्वन्द्वपीडितको समस्या समाधान गर्न आन्तरिक गृहकार्य शुरु गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडितको समस्यालाई समाधानका लागि राष्ट्रिय राजनीतिमा पनि सहमति जुटाई समस्या समाधान गर्ने बताए ।

मानव अधिकारका लागि एकल महिला समूहले आज आयोजना गरेको ‘द्वन्द्वप्रभावित महिलाको साझा सवाल’ विषयको दुईदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘द्वन्द्वकोे समस्यालाई सधैँ पीडाका व्यक्त नगर्ने गरी सरकारले आन्तारिक रुपमा काम गरिरहेको छ ।’ उनले २ आयोगको समय सकिन लागेको हुनाले आयोगलाई अहिलेकै अवस्थामा राख्ने वा नराख्ने विषयमा पनि राजनीतिक दलहरुबीच छलफल गरेर र पीडितहरुसँग छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले आयोगले पर्याप्त स्रोत र साधनका कारण सोचेअनुरुप काम गर्न नसकेको स्वीकार गरे । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका अध्यक्ष लोकन्द्र मल्लिकले आयोगले ६४ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरेको र ११ जिल्लाको काम मात्र बाँकी रहेको बताए । पीडितले आयोगले द्वन्द्वपीडितका समस्यामा समाधान गर्नेमा आफूलाई विश्वास नभएको हुँदा सरकारले उचिन निर्णय गरेर न्याय दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस