१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने

अ+ अ-

विराटनगर । जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् ।

वन तथा भू–संरक्षण विभागद्वारा आज यहाँ आयोजित संघीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो भनेका छन् ।

प्रदेश नंं–१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले सिँचाइ र ऊर्जा क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सकिने बताए ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा.रामप्रसाद लम्सालले कोशी नदी नेपाल, भारत, चीन र बङ्गलादेशसँग जोडिएकाले यसबाट वृहत फाइदा लिन सकिने गरिएको योजना बन्नुपर्नेमा जोड दिए ।

प्रदेशका भौतिक पूर्वाधार योजना सचिव सागरकुमार राई, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले जल, जमीन, वातावरण र विकासमा सन्तुलन कायम गर्न जलाधार क्षेत्रको उचित प्रयोग र व्यवस्थापन हुनुपर्ने बताए ।

भोलिसम्म चल्ने सो कार्यक्रममा वन तथा भू–संरक्षण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख, सिँचाइ कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस