तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका छात्रालाई सालको पातबाट टपरी, दुना र कपासबाट बत्ती बनाउने सीप सिकाउँदै विद्यालयका शिक्षिका । तस्बिर : कृष्ण न्यौपाने