९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्तोल देखाई लुटपाट गर्न खोज्ने गुण्डा नाइके घैंटेको सहयोगीसहित तीन पक्राउ

अ+ अ-

काठमाडौं । चाईनिज पेस्तोल देखाई लुटपाट गर्न खोज्ने तीन जनाको गिरोह पक्राउ परेको छ ।

शनिबार साँझ लुपाट गर्दे गरेको अवस्थामा जडिबुटीबाट हातहतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

जडिवुटीस्थित गणेश माया श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरु हात हतियार सहित लुपाट गर्ने उदेश्यले प्रवेश गरेको भन्ने विषेश सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले ठुलो चाईनिज पेस्तोल थान १, १ राउण्ड गोली र खुकुरी थान १ सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग गल्छि घर भई हाल कंलकी वस्ने वर्ष ३३ को अर्जुन प्रसाद अधिकारी, सोही ठाउँ घर भएका सोही ठाउँ बस्ने २५ वर्षीय केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु ८ घर भई चावहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती छन् ।

पक्राउ पर्ने मध्ये अर्जुन अधिकारी जग्गा कारोबार गर्ने र पहिला सार्वजनिक अपराधमा दुई टक सजाय पाएका र केदारप्रसाद अधिकारी नेपालप्रहरीका दुई वर्ष जागिर खाई भागेका र फेरी सेनामा जागीर खाई भागेका विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको खुल्न आएको छ भने अन्जन उप्रेती भने गुण्डा नाइके कुमार घैंटेको सहयोगी भई आपराधिक क्रियाकलापमा सक्रिय भएको खुल्न आएको छ । उप्रेतीको साथबाट नै गोली लोड गरेको पेस्तोल फेला परेको बताइएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस